Leviticus 27:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि भाकल गरिएको पशु विधिअनुसार अशुद्ध छ र परमप्रभुलाई भेटी चढाउन ग्रहणयोग्‍य छैन भने त्‍यस मानिसले त्‍यो पशु पूजाहारीकहाँ ल्‍याओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो बलि नचढ़ाइने अशुद्ध पशु हो भने त्‍यसले त्‍यस पशुलाई पूजाहारीको सामुन्‍ने ल्‍याओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिनीहरूले भाकल गरेको पशु अशुद्ध हो, र याहवेहका निम्ति बलि दिन ग्रहणयोग्य छैन भने त्यो पशु पुजारीकहाँ ल्याइनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“कोही पशुहरू परमप्रभुको निम्ति बलिहरू चढाउँन सकिंदैन यदि कुनै मानिसले त्यस्तो अपवित्र पशु परमप्रभुलाई चढाउन ल्याए, त्यो पूजाहारीकहाँ ल्याउनुपर्छ।