Leviticus 27:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस मानिसले त्यो पशु किनेर फिर्ता लिन इच्छा गर्छ भने त्यसले पशुको मूल्य र त्यसमाथि पाँचौँ भाग मूल्य थपेर तिर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस मानिसले मोल तिरेर पशुलाई छुटाउने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर देओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाहन्छ भने त्यसले तोकेको मोलमा पाँचौँ भाग थपिदेओस्।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यो मानिस त्यो पशु फर्काउन चाहन्छ, उसले यसको दाममाथि अझै एक पाँचौ अंश थप्नुपर्छ।