Leviticus 27:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले जमिन पुनर्स्थापनको वर्षको तुरुन्तै पछि अर्पण गर्छ भने त्यसको पूरा मूल्य तिर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पुनर्स्थापनको वर्षदेखि त्यसले आफ्नो खेत अर्पण गर्ने हो भने त्यसको दाम तोकिएबमोजिम होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवमा अर्पण गर्छ भने तोकिएको मोल नै रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिस आफ्नो जमीन जयन्ती वर्षमा परमप्रभुलाई चढाउँछ तब यसको दाम पूजाहारीद्वारा तोकिनेछ।