Leviticus 27:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी अर्पण गर्ने मानिसले त्यो जमिन किनेर फिर्ता लिन चाहन्छ भने त्यसले जमिनको मूल्य र त्यसमाथि अर्को पाँचौँ भाग बढ्ता मोल तिर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो खेत अर्पण गर्नेले नै मोल तिरेर लिने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्यसले देओस्, र त्यो त्यसकै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि आफ्नो जमिन अर्पण गर्ने मानिसले त्यसलाई छुटाउने इच्छा गर्छ भने त्यसले त्यसको मोलमा पाँचौँ भाग थप्नुपर्छ। अनि त्यो जमिन फेरि उसैको हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यही दामले आफ्नो जमीन फर्काउन चाहे तोकिएको दाममा अझ एक पाँचौ अंश थपेर लिओस् तब त्यो जमीन फेरि उसको आफ्नो हुन्छ।