Leviticus 27:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूलाई भन्‌: ‘कुनै मानिसले भाकल गर्दा मान्‍छेको भाकल परमप्रभुलाई चढ़ायो भने, तिमीहरूको मूल्‍याङ्कनअनुसार
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘यदि कसैले विशेष भाकल गरेर याहवेहका निम्ति मानिसलाई अर्पण गर्ने कुरामा त्यसको मोल बराबरको केही दिन्छ भने,
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ।