Leviticus 27:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछिको पुनर्स्थापनको वर्ष आउँदा जमिन सदाकालको निम्ति परमप्रभुको निम्ति परमप्रभुको सम्पत्ति हुनेछ र त्यो पूजाहारीले पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो खेत पुनर्स्थापनको वर्षमा छुट्दा, अर्पण गरेको खेतझैँ त्यो परमप्रभुको निम्ति पवित्र हुनेछ, र त्यसको अधिकार पूजाहारीको हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पचासौँ वर्षको उत्सवमा जमिन छुटाइयो भने त्यो याहवेहकहाँ समर्पित जमिनझैँ पवित्र हुनेछ। अनि त्यो पुजारीहरूकै सम्पत्ति हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
महोत्सवको वर्षमा जमीन मुक्त गरिदिन्छ। यो परमप्रभुको निम्ति पवित्र भूमि झैं परमप्रभुलाई सम्पूर्ण रूपले अपर्ण गरिएको हुन्छ यो सधैंको निम्ति पूजाहारीको हुनेछ।