Leviticus 27:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पुनर्स्थापनको वर्षमा त्यो जमिन त्यसको खास मालिक वा त्यसका सन्तानलाई फिर्ता दिइनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पुनर्स्थापनको वर्षमा त्यो खेत जसबाट किनेको हो, अर्थात् जसको अधिकारमा त्यो खेत थियो, त्यसलाई नै फिर्ता गरिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पचासौँ वर्षको उत्सवमा त्यो जमिन जसबाट त्यसले किनेको थियो, त्यसलाई फर्काइदिनेछ, अर्थात् त्यो जमिन जसको थियो, त्यसैलाई फिर्ता जाओस्।
Nepali ERV (पवित्र बाइबल)
महोत्सव वर्षमा त्यो जमीन फेरि जुन मालिकबाट दाताले किनेको थियो उसैको हुन्छ।