Leviticus 27:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जमिनबाट उब्जेका अन्न वा फल सबैको दशौँ भाग परमप्रभुको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘रूखहरूका फल वा जमिनका बीउको होस्, भूमिका उब्जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्ति पवित्र हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘जमिनबाट आएको प्रत्येक कुरा, चाहे त्यो माटोबाट होस्, अथवा रूखको फलको होस्, त्यसको दशांश याहवेहको हो; त्यो याहवेहका निम्ति पवित्र हो।
Nepali ERV (पवित्र बाइबल)
“सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो।