Leviticus 27:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कसैले तीबाट केही किन्‍न चाहन्‍छ भने त्‍यसले त्‍यसको तोकिएको मूल्‍य र अरू पाँचौँ भाग मात्र मोल तिर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले आफ्‍नो दशांश मोल तिरेर छुटाउँछ भने, त्‍यसमा पाँचौँ भाग थपेर त्‍यसले देओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै मानिसले आफ्ना दशांश छुटाउन चाहन्छ भने त्यसले त्यसमा त्यसको पाँचौँ भाग थप्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यदि कुनै मानिसले त्यो अंश फिर्ता लिनु चाहन्छ भने उसले उसको दशांशको दाममा पाँच भाग अंश दाम थप्नुपर्छ अनि मात्र किन्न सक्छ।