Leviticus 27:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दश घरेलु पशुहरूमध्‍ये एउटाचाहिँ परमप्रभुको हो। पशुहरूको गन्‍ती लिँदा दशौँ पशु परमप्रभुको निम्‍ति चुन्‍नू–
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गन्‍ती गर्ने लहुरोको मुनि छिरेर जाने पशुमा, गाईबस्‍तु वा भेड़ाबाख्रा जे होस्, दशांशचाहिँ परमप्रभुको निम्‍ति पवित्र हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बथान र बगालका सम्पूर्ण दशांश—गोठालोको लहुरोमुनिबाट छिरेर जाने प्रत्येक दशौँ पशु—याहवेहका निम्ति पवित्र हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“मानिसहरूको गाई तथा भेडाहरूबाट प्रत्येक दशौं पशु पूजाहारीले लिन सक्छन् किनभने प्रत्येक दशांश पशु परमप्रभुको हो।