Leviticus 27:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी आज्ञाहरू परमप्रभुले सीनै पर्वतमा मोशालाई इस्राएलीहरूको निम्ति दिनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले इस्राएलीहरूका निम्ति सीनै पर्वतमा मोशालाई दिनुभएका आज्ञाहरू यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले सीनै पर्वतमा इस्राएलीहरूका निम्ति मोशालाई दिनुभएका आज्ञाहरू यिनै हुन्।
Nepali ERV (पवित्र बाइबल)
सीनै पर्वतमा परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूका निम्ति दिनु भएका आज्ञाहरू यीनै हुन्।