Leviticus 27:5 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाँचदेखि बीस वर्षसम्मको पुरुषलाई चाँदीका बीस र स्त्रीलाई दश शेकेल तोकिदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि पाँचदेखि बीस वर्षसम्मका छन् भने पुरुषका लागि मोल बीस शेकेल र स्त्रीको दश शेकेल तोक्नू।
Nepali ERV (पवित्र बाइबल)
पाँच वर्षदेखि बीस वर्ष पुगेको मानिसको दाम बीस शेकेल चाँदी र यही उमेरकी स्त्रीको दाम दश शेकेल चाँदी।