Leviticus 27:6 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महिना दिनदेखि पाँच वर्षसम्‍मको केटालाई चाँदीका पाँच र केटीलाई तीन शेकेल तोकिदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो व्यक्ति एक महिनादेखि पाँच वर्षसम्मको हो भने बालकको मोल चाँदीको पाँच शेकेल र बालिकाको चाँदीको तीन शेकेल तोक्नू।
Nepali ERV (पवित्र बाइबल)
एक महीनाबाट पाँच वर्षसम्म पुगेको केटोको दाम पाँच शेकेल चाँदी अनि केटीको दाम तीन शेकेल।