Leviticus 27:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो वाचा बाँध्ने मानिस तोकिएको मोल तिर्न नसक्ने गरीब छ भने त्यसले त्यो व्यक्तिलाई पूजाहारीकहाँ ल्याओस् र पूजाहारीले त्यसले तिर्ने सामर्थ्यअनुसार त्यस व्यक्तिको दाम कम गरिदेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तोकेको मोल तिर्न नसक्ने कोही गरीब छ भने त्यसले उसलाई पूजाहारीकहाँ ल्याउनू, र पूजाहारीले नै भाकल गर्ने मानिसको औकातअनुसार उसको मोल ठहराऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तोकिएको मोल तिर्नका लागि यदि कोही भाकल गर्ने अति गरिब छ भने त्यसले अर्पण गरिएको व्यक्तिलाई पुजारीकहाँ ल्याओस्; जसले त्यसका निम्ति भाकल गर्ने मानिसले तिर्नसक्ने हिसाबले मोल तोकिदिनेछ।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिस एकदमै गरीब भए उसलाई पूजाहारीकहाँ ल्याउनु र त्यस मानिसले कति तिर्नु पर्ने निर्णय गर्नेछन्। बाँचेकाहरू अथवा बाँकी रहेका परमप्रभुको आज्ञा अवहेलना गर्दा परमप्रभुले दिनु भएको दण्डको भोगाइ र बाँचेका मानिसहरू। परमप्रभुलाई उपहार