Leviticus 27:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि पशुको भाकल गरिएको छ र त्‍यो पशु परमप्रभुलाई भेटी चढाउनलाई ग्रहणयोग्‍य छ भने त्‍यसरी चढाइएको प्रत्‍येक भेटी पवित्र हुनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि परमप्रभुको निम्‍ति चढ़ाइने बलि ग्रहणयोग्‍य पशु छ भने बलिको पशु पवित्र हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि तिनीहरूले भाकल गरेको पशु भेटीको रूपमा याहवेहकहाँ ग्रहणयोग्य छ भने याहवेहलाई दिइएको यस्तो पशु पवित्र हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“केही पशुहरू परमप्रभुलाई बलि स्वरूप चढाउन सकिन्छ। यदि कुनै मानिसले तिनीहरू मध्ये एउटा पशु ल्याए त्यो पवित्र हुन्छ।

Recommended Reading