Leviticus 3:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब कसैले आफ्‍ना गाईगोरु मध्‍येबाट मेलबलि चढाउँछ, तब त्‍यो एउटा निष्‍खोट गोरु वा गाई हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘कसैको भेटी मेलबलि भए, र त्‍यसले गाई-गोरुमध्‍येको एउटा चढ़ाउँछ भने, त्‍यसले त्‍यो परमप्रभुको सामुन्‍ने निष्‍खोट साँढ़े कि गाई चढ़ाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि कसैले मेलबलि चढाउँछ भने, र यसको निम्ति बलि बथानबाट भाले वा पोथी पशु चढाउँछ भने त्यसले याहवेहको सामु निष्खोट पशु चढाओस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाही निष्खोट होस्।