Leviticus 3:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले ती सबै वेदीमा जलाउनेछ र त्यो परमप्रभुलाई मन पर्दो भोजनको बलि हुनेछ। सबै बोसो परमप्रभुकै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले ती मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्वरूप जलाऊन्। बोसोजति सबै परमप्रभुको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले तिनलाई अग्निबलिको रूपमा मनपर्ने बास्नाको रूपमा वेदीमा जलाओस्। सबै बोसो याहवेहकै हुन्।
Nepali ERV (पवित्र बाइबल)
अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउँनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो।