Leviticus 3:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै इस्राएलीले बोसो वा रगत खानुहुँदैन। सबै इस्राएलीहरूले जहीँ बास गरे पनि यो नियम सदाकालको निम्‍ति मान्‍नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले बोसो र रगत नखाओ। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति तिमीहरू जहीँ बसे तापनि अनन्‍तको विधि होस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरू जहाँ बसे तापनि आउने पुस्ताका लागि यो एउटा सधैँभरि रहिरहने विधि हो: तिमीहरूले कुनै बोसो अथवा रगत नखानू।’ ”
Nepali ERV (पवित्र बाइबल)
यो नियम तिमीहरूका सन्तानहरू रहूञ्जेलसम्म सँधै रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”