Leviticus 3:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले मेलबलिमा भेडा वा बाख्रा चढाउँछ भने त्यो साँढे वा भेडी अथवा बोको वा पाठी भए हुन्छ तर निष्खोट हुनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि त्यसले परमप्रभुको निम्ति मेलबलिको लागि भेड़ाबाख्राहरूमध्येबाट एउटा चढ़ाउँछ भने, त्यसले निष्खोट भाले कि पोथी चढ़ाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि त्यसले याहवेहका निम्ति बगालबाट मेलबलिको रूपमा एउटा पशु चढाउँछ भने त्यसले निष्खोट भाले वा पोथी चढाओस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्।