Leviticus 3:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले आफ्‍नो हात भेडाको टाउकोमा राखेर त्‍यसलाई पवित्र पालको अघि मारोस्। पूजाहारीले त्‍यसको रगत वेदीको चारैपट्टि छर्कून्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आफ्‍नो बलिको टाउकोमा आफ्‍नो हात राखोस्, र भेट हुने पालको सामुन्‍नेमा त्‍यसलाई मारोस्‌। हारूनका छोराहरूले त्‍यसको रगत वेदीमा वरिपरि छर्कून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको सामु मारोस्; हारूनका छोराहरूले त्यसको रगत वेदीका चारैतिर छर्कून्।
Nepali ERV (पवित्र बाइबल)
तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअघि मारीदिओस्। हारूनका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरीपरि सब ठाउँमा छर्किउन्।