Leviticus 4:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि सारा इस्राएली समूहले भुल-चुकमा पाप गरेर परमप्रभुको कुनै आज्ञा भङ्ग गरेको छ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि इस्राएलको जम्‍मै समुदायले अजानमा पाप गरेको छ र परमप्रभुले मनाही गर्नुभएको कुनै कुरा गरेको छ भने, त्‍यो कुरोचाहिँ त्‍यस समुदायको नजरबाट छिपे तापनि यिनीहरू दोषी हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि इस्राएलीहरूका सारा समुदायले अनजानमा पाप गर्छन्, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरिएका कुनै काम गर्छन् भने त्यो समुदाय अज्ञानी भए तापनि तिनीहरू दोषी हुन्।
Nepali ERV (पवित्र बाइबल)
“यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्।