Leviticus 4:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र रगतमा औँला चोपेर पर्दाको अघि सातपल्‍ट छर्कोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले आफ्‍नो औँला रगतमा चोपेर त्‍यस रगत पर्दाको अगिल्‍तिर परमप्रभुको सामु सात पल्‍ट छर्कून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफ्नो औँला रगतमा चोपेर याहवेहको अगि पर्दाको सामु सात चोटि छर्कोस्।
Nepali ERV (पवित्र बाइबल)
अनि पूजाहारीले आफ्नो औंला त्यस रगतमा डुबाएर परमप्रभु अगाडीको पर्दा सामुन्ने सात पल्ट छर्कियोस्।