Leviticus 4:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बाख्रीको टाउकोमा आफ्‍नो हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिको निम्‍ति पशुहरू काटिन्‍छन्, त्‍यहाँ त्‍यसलाई काटोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले पापबलिको टाउकोमा आफ्‍नो हात राखोस्, र होमबलिको ठाउँमा त्‍यो पापबलि मारोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले त्यस पाप शुद्धीकरण बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई होमबलि चढाउने ठाउँमा मारोस्।
Nepali ERV (पवित्र बाइबल)
तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्।