Leviticus 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि एउटा मुख्‍य पूजाहारीले त्‍यस प्रकारको पाप गरेर प्रजालाई दोषी तुल्‍यायो भने त्‍यसले एउटा निष्‍खोट साँढे ल्‍याएर आफ्‍नो पापको लागि परमप्रभुलाई बलि चढाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि कुनै अभिषेक भएका पूजाहारीले पाप गरेर मानिसहरूमा दोष ल्‍याए भने तिनले गरेको त्‍यस पापको निम्‍ति एउटा निष्‍खोट साँढ़े परमप्रभुअगि पापबलि चढ़ाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि प्रधान पुजारीले पाप गर्छ र मानिसहरूमाथि दोष ल्याउँछ भने त्यसले आफूले गरेको पापका निम्ति पाप शुद्धीकरण बलिको रूपमा याहवेहकहाँ एउटा बाछा ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।