Leviticus 4:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँढेको जम्‍मै बोसो, भित्री अङ्गहरूमा लागेको बोसो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पापबलिका साँढ़ेको बोसोजति सबै तिनले त्‍यसबाट झिकून्, आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको बोसो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले पाप शुद्धीकरण बलिको बाछाबाट सबै बोसो झिकोस्; भित्री भाग र त्यससित गाँसिएको भागलाई छोप्ने बोसो,
Nepali ERV (पवित्र बाइबल)
अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ।