Leviticus 5:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी तल लेखिएका दोषहरूका निम्‍ति पापबलि चढाइनुपर्छ। यदि कसैलाई साक्षी दिन अदालतमा हाजिर हुने आदेश भएको छ र त्‍यसले आफूले देखेको वा सुनेको कुरा भन्‍दैन भने त्‍यसले फल भोग्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि कोही मानिसले यस्‍तो किसिमको पाप गर्‍यो, कि साक्षी भईकन जनसाधारणअगि बोल्‍नुपर्दा पनि आफूले देखेको र जानेको कुरो त्‍यसले बोल्‍दैन भने, त्‍यो त्‍यसको लागि दोषी हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि कुनै व्यक्तिले यस्तो किसिमको पाप गर्‍यो, कि साक्षी भईकन पनि आफूले देखेको र जानेको विषयमा जनसाधारण अगि बोल्नुपर्दा पनि त्यस मानिसले केही बोलेन भने त्यो त्यसको लागि जिम्मेवार ठहराइनेछ।
Nepali ERV (पवित्र बाइबल)
“यदि कसैले यस्तो प्रकारले पाप गरे जसमा त्यो मानिस आफ्नै आँखाले प्रत्यक्ष देखेको अथवा कानले सुनेको कुरोमा साक्षी भएर पनि भन्दैन भने ऊ त्यस कामको निम्ति पापी हो, अनि उसले त्यस पापको निम्ति सजाय भोग्नु पर्छ।