Leviticus 5:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले अन्‍जानमा परमप्रभुको कुनै आज्ञा तोडेर पाप गर्‍यो भने त्‍यो दोषी ठहरिनेछ र त्‍यसले दण्‍ड तिर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कसैले परमप्रभुबाट मनाही भएको कुनै कुरा गरेर पाप गर्‍यो भने, त्‍यसलाई सो थाहा नभए तापनि त्‍यो दोषी हुन्‍छ, र त्‍यो त्‍यसको लागि दोषी हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कसैले पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये कुनै पनि निषेध गरेको काम अनजानमा गर्छ भने त्यो दोषी हो, र त्यो दण्डको योग्य ठहरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
“जब कुनै व्यक्तिले परमप्रभुले नगर्नु भनेको कामगर्छ तर उसलाई त्यो थाहा हुँदैन, तब पनि त्यो मानिस दोषी हुनेछ।