Leviticus 5:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले परमप्रभुको विरुद्धमा गरेको पापको लागि त्यो एउटा दोषबलि हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो दोषबलि हो। परमप्रभुको विरुद्धमा अपराध गरेकोले त्यो दोषी छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो दोषबलि हो, त्यसले याहवेहको विरुद्धमा गरेको अपराधको त्यो दोषी छ।”
Nepali ERV (पवित्र बाइबल)
यो एउटा दोषबलि हो, किनभने त्यो मानिस परमप्रभुअघि दोषी भएको छ।”