Leviticus 5:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र केही रगत वेदीको एक छेउमा छर्किदेओस्। बाँकी रगत वेदीको फेदमा निथारिओस्। यो पाप काट्‍ने बलि हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि वेदीको पाटामा पापबलिको रगतबाट पूजाहारीले केही छर्कून्, र बाँकी रगतचाहिँ वेदीको आधारमा निथारिओस्‌। यो पापबलि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसको केही रगत पाप शुद्धीकरण बलिको रूपमा वेदीको छेउमा छर्कोस्। बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। यो पाप शुद्धीकरण बलि हो।
Nepali ERV (पवित्र बाइबल)
तब उसले पापबलिको केही रगत शुद्धताको निम्ति वेदीको पाटामा छर्कियोस अनि बाँकी रगत वेदीको आधारमा खँन्याई दियोस्। यो पापबलि हो।