Leviticus 6:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍नबलिको नियम यस्‍तो छ। हारून वंशी पूजाहारीले परमप्रभुकहाँ वेदीको अघिल्‍तिर अन्‍नबलि ल्‍याओस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘अन्‍नबलिका विधि यी नै हुन्‌: हारूनका छोराहरूले परमप्रभुको सामु वेदीको अगिल्‍तिर त्‍यो ल्‍याऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘अन्‍नबलिका नियमहरू यिनै हुन्: हारूनका छोराहरूले त्यसलाई याहवेहको सामु वेदीको अगिल्तिर ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
“अन्नबलिको निम्ति नियम यस्तो छ हारूनका छोराहरूले अन्नबलि वेदीमाथि परमप्रभुको सामुन्ने ल्याउन्।