Leviticus 6:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो तेलमा मुछेर तावामा पकाई, टुक्रा-टुक्रा पारी परमप्रभुलाई अन्नबलि चढाओस्। त्यसको मीठो बास्नाले परमप्रभुलाई आनन्द हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताउमा तेलसित त्यो बनिओस्, र राम्ररी मिसाएर परमप्रभुको निम्ति मीठो बास्नाको रूपमा टुक्रा-टुक्रा पारी अन्नबलि चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई तेलसँग ताप्केमा तयार पारेर राम्रो गरी मिसाएर ल्याउनू। त्यो अन्नबलि टुक्रा-टुक्रा गरी भाँचेर याहवेहलाई मनपर्ने बास्नाको रूपमा प्रस्तुत गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“तेल सित तावामा राम्ररी भूटेर बनाओस् यो राम्ररी तेलमा मिसाएर परमप्रभुको निम्ति टुक्रा-टुक्रा पारेर मिठो सुगन्धित अन्नबलि चढाउनु पर्छ।