Leviticus 6:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आउँदा सदाकालको निम्ति मुख्य पूजाहारीको सेवा काम गर्ने हारूनको हरेक सन्तानले त्यो बलि चढाउनेछ। परमप्रभुकहाँ बलिको रूपमा त्यो सबै जलाइनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका छोराहरूमध्ये जो तिनको ठाउँमा पूजाहारी अभिषेक हुन्छ, त्यसैले यो चढ़ाओस्। यो परमप्रभुको सधैँको भाग हो, र यो जम्मै जलाइओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन छोराले पछि प्रधान पुजारीको रूपमा कार्यभार सम्हाल्नेछ, त्यसैले त्यो तयार गरोस्। त्यो याहवेहको नियमित भाग हो, र त्यसलाई पूरा जलाइओस्।
Nepali ERV (पवित्र बाइबल)
“अनि हारूनका छोरा जो पूजाहारीको रूपमा अभिषिक्त हुन्छन्, तिनले अन्नबलि तयार पार्नुपर्छ। यो सँधैको लागि परमप्रभुको स्थायी नियम हो। यसलाई पूर्ण रूपले जलाउनुपर्छ।