Leviticus 6:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[24-25] पापबलिको लागि हारून र त्‍यसका छोराहरूलाई यी नियमहरू दिनू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू मारिन्‍छन्, त्‍यहाँ पापबलिको पशु मार्नू। यो अति पवित्र बलि हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई भन्‍नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई भन्‍नुभयो,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो,