Leviticus 6:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मासु पकाएको माटोको भाँडा फुटाइदिनू, काँसाले बनेको भाँडा चलाइएको छ भने त्‍यसलाई मस्‍काएर पानीले पखाल्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन माटोको भाँड़ामा यो उसिनिन्‍छ, त्‍यो फुटाइनुपर्छ। यदि यो काँसाको भाँड़ामा उसिनिएको छ भने, त्‍यो माझेर पानीले पखालिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मासु पकाएको माटोको भाँडा फुटाइनुपर्छ। तर यदि त्यसलाई काँसोको भाँडामा पकाइएको हो भने त्यो भाँडालाई राम्ररी माझेर पानीमा पखाल्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि प्रत्येक माटोको भाँडा जसमा पापबलिको मासु पकाइन्छ, त्यो फुटाउनुपर्छ। अनि यदि पाप बलिको मासु धातुले बनिएको भाँडामा पकाएको त्यो माझेर पानीले पखाल्नु पर्छ।