Leviticus 6:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारून र त्यसका छोराहरूलाई यी नियमहरू दिनू भनी आज्ञा गर्नुभयो। होमबलि रातभरि वेदीमा रहनुपर्नेछ अनि आगो बलिरहनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हारून र त्यसका छोराहरूलाई यस्तो आज्ञा दे: ‘होमबलिका विधि यी नै हुन्: होमबलि दाउरामाथि रातभरि बिहानसम्मै वेदीमा रहोस्, र वेदीको आगो त्यसमा जली नै रहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हारून र त्यसका छोराहरूलाई यो आज्ञा दिनू: ‘होमबलिका नियमहरू यिनै हुन्: होमबलि दाउरामाथि रातभरि वेदीको आगो बल्ने स्थानमा बिहानसम्मै रहिरहोस् र वेदीमा आगो बलिरहोस्।
Nepali ERV (पवित्र बाइबल)
“यी कुराहरू हारून अनि तिनका छोराहरूलाई आज्ञा दे यो होमबलिको निम्ति विधि हो। होमबलिको बलि वेदीको चुलामा बिहान नहुञ्जेलसम्म रातभरि रहोस् अनि वेदीमा आगो बलिरहोस्।