Leviticus 7:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर नपकाएको अन्‍नबलि तेल मुछेको होस् वा सुक्‍खा, सबै हारूनवंशी पूजाहारीहरूको हो र तिनले त्‍यो बराबर बाँडून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तेलमा मुछेका वा फुका सबै अन्‍नबलि हारूनका सबै छोराहरूले बराबर गरी पाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्‍नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो।
Nepali ERV (पवित्र बाइबल)
तर अर्को अन्नबलि जो तेलमा मिसाएर अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हारूनका छोराहरूको हुन्छ। मेलबलिहरू