Leviticus 7:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुलाई चढाएको मेलबलिको लागि यस्‍तो नियम छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभुको निम्‍ति चढ़ाइने मेलबलिका विधि यी नै हुन्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘याहवेहका निम्ति चढाइने मेलबलिका नियमहरू यिनै हुन्:
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने,