Leviticus 7:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरप्रकारको रोटीको एक भाग त्‍यसले विशेष भेटीको रूपमा परमप्रभुलाई चढाओस्, त्‍यो पशुको रगत लिएर वेदीमा छर्कने पूजाहारीको हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीबाट एउटा-एउटा गरी परमप्रभुको निम्‍ति बलिको लागि त्‍यसले चढ़ाओस्‌। मेलबलिको रगत जुन पूजाहारीले छर्कन्‍छन्‌ त्‍यो तिनैको होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले हरेक किसिमका रोटी एक-एक गरी भेटीको रूपमा याहवेहका निम्ति स्वेच्छा भेटीस्वरूप ल्याओस्। यो मेलबलिको रगत छर्कने पुजारीको हो।
Nepali ERV (पवित्र बाइबल)
मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छ यो बलि उसैको हुन्छ।