Leviticus 7:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पशुको मासुचाहिँ बलि चढाइएको दिनमा नै खाइनुपर्छ, त्‍यसलाई भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धन्‍यवादका मेलबलिको मासु त्‍यो चढ़ाएकै दिनमा खाइओस्, बिहानसम्‍म त्‍यसले केही नराखोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धन्यवादको मेलबलिको मासु त्यसलाई चढाइएको दिनमै खाइयोस्। त्यसले यसको केही भाग पनि बिहानसम्म नराखोस्।
Nepali ERV (पवित्र बाइबल)
धन्यवादको निम्ति मेल बलिको मासु त्यही बलि चढाएकै दिन खाई सक्नुपर्छ। यसको कुनै अंश अर्को बिहान सम्म रहनुहुँदैन।