Leviticus 7:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेस्रो दिनसम्म पनि उब्रेको मासुचाहिँ जलाइनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पर्सिपल्टसम्म बाँकी रहेको बलिदानको मासुचाहिँ आगोमा जलाइओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेस्रो दिनसम्म उब्रेका बलिदानको मासु जलाइयोस्।
Nepali ERV (पवित्र बाइबल)
तर यदि केही मासु तेस्रो दिनसम्म रहे आगोमा जलाउनुपर्छ।