Leviticus 7:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको सबै बोसो निकालेर वेदीमा चढाउनुपर्छ, बोसे-पुच्छर र भित्री अङ्गमाथिको बोसो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको सबै बोसो, अर्थात् बोसे-पुच्छर र आन्द्रा-भुँड़ी ढाक्ने बोसो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका सबै बोसो चढाइनुपर्छ। बोसे पुच्छर र भित्री भागलाई छोप्ने बोसो,
Nepali ERV (पवित्र बाइबल)
“त्यसको सबै बोसो, बोसे पुच्छर, आन्द्रा भुँडी छोप्ने बोसो,