Leviticus 7:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[32-33] मेलबलिको रगत र बोसो चढाउने पूजाहारीलाई पशुको पछिल्लो दाहिने साँप्रो विशेष भेटीको रूपमा दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट भेटीको रूपमा पूजाहारीलाई दिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट स्वेच्छा भेटीको रूपमा पुजारीलाई दिनू।
Nepali ERV (पवित्र बाइबल)
मेलबलिको निम्ति चढाएको बलिको दाहिने फिला चाहि पूजाहारीलाई दिइयोस्।