Leviticus 7:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी नियमहरू होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेक बलि र मेलबलिका व्‍यवस्‍था हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी नै होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अर्पणबलि र मेलबलिका विधि हुन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण होमबलि, अन्‍नबलि, पाप शुद्धीकरण बलि, दोषबलि, अर्पणबलि, भेटी र मेलबलिका नियमहरू यिनै हुन्,
Nepali ERV (पवित्र बाइबल)
यिनीहरू नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, मैत्रीबलि अनि अपर्णबलिका नियमहरू हुन्।