Leviticus 7:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै बोसो पूजाहारीले वेदीमा बलि चढाओस्। त्यो दोषबलि हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्। यो दोषबलि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति कै वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ।