Leviticus 7:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होमबलि चढाइएका पशुको छालाचाहिँ पूजाहारीकै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन पूजाहारीले कुनै मानिसले ल्‍याएको होमबलि चढ़ाउँछन्, त्‍यस होमबलिको छाला ती नै पूजाहारीको होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ।
Nepali ERV (पवित्र बाइबल)
जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ।