Leviticus 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चुलामा सेकाएको वा भाँडा वा ताप्‍केमा पकाएको हरेक अन्‍नबलि परमेश्‍वरकहाँ बलि चढाउने पूजाहारीकै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चुलोमा पकाइएका, र ताई-ताप्‍के र ताउमा बनाइएका सबै अन्‍नबलि ती चढ़ाउने पूजाहारीका होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्‍नबलि त्यसलाई चढाउने पुजारीको हो।
Nepali ERV (पवित्र बाइबल)
अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ।