Leviticus 8:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले अभिषेक गर्ने तेल लिएर परमप्रभुको पवित्र पाल र त्यसमा भएका सबै चीजबीजमा लाइदिए र त्यसरी ती सबै परमप्रभुलाई अर्पण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका यावत् थोकलाई अभिषेक गरेर चोख्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर समागम पाल र त्यसभित्र भएका प्रत्येक चीजलाई अर्पण गरे; र सबै कुराहरूलाई पवित्र गरे।
Nepali ERV (पवित्र बाइबल)
मोशाले अभिषेक तेल लिएर पवित्र पालको प्रत्येक ठाउँ र चीजहरूमा छर्किदिए। अनि यसरी तिनले, ती सब चीजहरूलाई पवित्र पारे।