Leviticus 8:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही तेल लिएर तिनले वेदी र त्‍यसका सर-सामान, पानी हाल्‍ने भाँडो र त्‍यसका आसनमा सातपल्‍ट छर्के र ती परमप्रभुलाई अर्पण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाट केही तेल लिएर तिनले वेदीमा सात पल्‍ट छर्के, र वेदी र त्‍यसका सबै भाँड़ाकुँड़ाहरू, हात-खुट्टा धुने बाटा त्‍यसको बैठकसमेत चोख्‍याउनलाई अभिषेक गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले वेदी र त्यसका सबै भाँडाकुँडा, बाटा र त्यसको खम्बालाई अर्पण गर्नलाई अभिषेक गर्दै केही तेल वेदीमाथि सात चोटि छर्के।
Nepali ERV (पवित्र बाइबल)
उनले अभिषेक तेल वेदीमा सात पल्ट छर्किदिए। उनले अभिषेक तेल वेदी अनि भाँड-कुँडाहरू हातमुख धुने भाँडो अनि कचौरा राख्ने ठाउँलाई पवित्र बनाउन छर्किदिए।