Leviticus 8:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि मोशाले होमबलिको साँढ-भेडा ल्याए र हारून र तिनका छोराहरूले त्यसको शिरमा हात राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनले होमबलिको भेड़ा प्रस्तुत गरे। हारून र उनका छोराहरूले आ-आफ्ना हात भेड़ाको टाउकोमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले होमबलिको निम्ति भेडा प्रस्तुत गरे। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेडा ल्याए अनि हारून अनि तिनका छोराहरूले त्यस भेडाको शिरमाथि तिनीहरूको हात राखे।
Recommended Reading