Leviticus 8:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले त्‍यसलाई मारे र त्‍यसको रगत वेदीका चारैपट्टि छर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले त्‍यसलाई मारे। अनि मोशाले रगत वेदीको वरिपरि छर्के,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले भेडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए।